यर्मिया 44:13 - पवित्र बाइबल13 जो मानिसहरू मिश्रमा बस्न गएका छन् तिनीहरूलाई दण्ड दिनेछु। म तरवारहरू, अनिकाल, भयानक हैंजा फैलाएर तिनीहरूमाथि दण्ड दिनेछु। म तिनीहरूलाई यरूशलेमको शहरलाई दण्डित पारे जस्तै गर्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 जसरी मैले यरूशलेमलाई तरवार, अनिकाल र रूढ़ीले दण्ड दिएथें, त्यसरी नै मिश्रदेशमा बस्नेहरूलाई म दण्ड दिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 जसरी मैले यरूशलेमलाई दण्ड दिएको थिएँ, त्यसरी नै मिश्रमा बसोबास गर्नेहरूलाई म लडाइँ, अनिकाल र रुढी पठाएर दण्ड दिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 जसरी मैले यरूशलेमलाई दण्ड दिएँ, त्यसरी नै म इजिप्टमा गएर बस्नेहरूलाई तरवार, अनिकाल र रूढी पठाएर दण्ड दिनेछु। Viz kapitola |