Online Bible

- Reklamy -




यर्मिया 44:10 - पवित्र बाइबल

10 अहिले सम्म यहूदाका मानिसहरूले आफूलाई विनम्र बनाएका छैनन्। तिनीहरूले कुनै प्रकारको सम्मान म प्रति देखाएका छैनन्। ती मानिसहरूले मेरो शिक्षाहरू अनुशरण गरेनन्। तिनीहरूले व्यवस्था र विधिहरू पालन गरेनन् जुन मैले तिमीहरू अनि तिमीहरूका पिता-पुर्खाहरूका निम्ति बनाएको थिएँ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 आजको दिनसम्‍म पनि तिनीहरूले आफैलाई नम्र तुल्‍याएका छैनन्, अथवा मलाई आदर गरेका छैनन्, न मेरा व्‍यवस्‍था र विधिहरूमा तिनीहरू चल्‍छन्, जो मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूका सामुन्‍ने राखेको थिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तर आजसम्‍म तिमीहरू नम्र बनेका छैनौ। तिमीहरूले मेरो आदर गरेका छैनौ, नत मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएका नियमअनुसार जीवन बिताएका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 आजको दिनसम्म तिनीहरूले आफूलाई विनम्र तुल्याएका छैनन्, अथवा मप्रति आदर देखाएका छैनन्, न त मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूको अगि स्थापित गरेका व्यवस्था र विधिहरू नै तिनीहरूले पालन गरेका छन्।

Viz kapitola kopírovat




यर्मिया 44:10

Následuj nás:

Reklamy


Reklamy