यर्मिया 44:1 - पवित्र बाइबल1 परमप्रभुको सन्देश यर्मियाकहाँ आयो। यो सन्देश मिश्रमा बस्ने मिग्दोल, तहपनेस, मेम्फिस र माथिल्लो मिश्रमा बस्ने यहूदाका मानिसहरूका लागि थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तल्लो मिश्रमा— मिग्दोल, तहपनेस र नोपमा— र माथिल्लो मिश्रमा बस्ने सबै यहूदीहरूका विषयमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मिश्रका मिग्दोल, तहपनेस र नोप सहरहरू र त्यस देशका दक्षिणी भागमा बसोबास गर्ने सबै इस्राएलीहरूबारे परमप्रभु मसँग बोल्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 इजिप्टको तल्लो भाग मिग्दोल, तहपनेस र मेम्फिसमा र माथिल्लो इजिप्टमा बस्ने सबै यहूदीहरूको विषयमा याहवेहको यो वचन यर्मियाकहाँ आयो: Viz kapitola |