यर्मिया 43:4 - पवित्र बाइबल4 यसर्थ, कारेहको छोरो योहानान, सेना हाकिमहरू, अनि सारा मानिसहरूले परमप्रभुको आज्ञा उल्लंघन गरे। परमप्रभुले तिनीहरूलाई यहूदामा बस्न भनी आज्ञा दिनु भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यसैले कारेहका छोरा योहानान र फौजका सबै अधिकृतहरू र अरू सबै मानिसहरूले यहूदा देशमा नै बस्नू भन्ने परमप्रभुको आज्ञा भङ्ग गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यसरी यहूदी देशमा बास गर्नू भन्ने परमप्रभुको आज्ञा मान्न योहानान, फौजका अधिकृतहरू तथा अरू कुनै मानिसहरू पनि तयार भएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण कारेहका छोरा योहानान, सेनाका सबै अधिकारीहरू र सबै मानिसहरूले यहूदाको देशमै बस्नू भन्ने परमेश्वरको आज्ञापालन गरेनन्। Viz kapitola |