यर्मिया 43:13 - पवित्र बाइबल13 नबूकदनेस्सरले मिश्रको सूर्य देवको मन्दिरमा रहेको स्मृति ढुङ्गाहरू नष्ट गर्नेछ जुन मिश्रमा सूर्य-देवताको मन्दिरमा छ। उसले मिश्रका जम्मै मन्दिरहरू र देवताहरूलाई आगो लगाइदिनेछन्।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 त्यसले मिश्रदेशमा भएको सूर्यको मन्दिरका पवित्र खम्बाहरू भत्काइदिनेछ, र मिश्रदेशका देवताहरूका मन्दिरहरूमा आगो लगाइदिनेछ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 उसले मिश्रमा भएका हेलिओपोलिसका पत्थरका स्मारक स्तम्भहरू नाश गर्नेछ र मिश्री देवी-देवताका मन्दिरहरू आगोले भस्म पार्नेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यहाँ इजिप्टमा भएको सूर्यको मन्दिरका पवित्र खम्बाहरूलाई ढालिदिनेछ; अनि इजिप्टका देवताहरूका मन्दिरहरूलाई आगोले भस्म पारिदिनेछ।’ ” Viz kapitola |