Online Bible

- Reklamy -




यर्मिया 43:11 - पवित्र बाइबल

11 नबूकदनेस्सर यहाँ आउनेछ र मिश्रमाथि आक्रमण गर्नेछ। उसले मर्नु पर्नेहरूको निम्ति मृत्यु ल्याउँनेछ। उसले तिनीहरूलाई कैद-स्थिति ल्याउने छ जो कैदमा पर्नु पर्नेछ। अनि उसले तिनीहरूको लागि तरवार ल्याउनेछ जो तरवारले मारिनु पर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 त्‍यसले आएर मिश्रदेशलाई आक्रमण गर्नेछ, र मृत्‍युको लागि लेखिएका भए मृत्‍युमा नै, कैदमा जानुपर्नेहरू कैदमा, तरवारले मारिनुपर्नेहरू तरवारतिरै जाऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 नबूकदनेसर आएर मिश्रलाई जित्‍नेछ। जसले रुढीबाट मर्नुछ, ती रुढीले मर्नेछन्, जो कैदमा लगिनुछ, ती कैदमा जानेछन् र जसले लडाइँमा मारिनुछ, ती लडाइँमा मर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तब त्यो आउनेछ र त्यसले इजिप्टमाथि आक्रमण गर्नेछ; अनि मृत्युको निम्ति छुट्याइएकाहरूमा मृत्यु नै आउनेछ, कैदको निम्ति छुट्याइएकाहरू कैदमा नै जानेछन्, र तरवारका निम्ति छुट्याइएकाहरू तरवारले काटिनेछन्।

Viz kapitola kopírovat




यर्मिया 43:11

Následuj nás:

Reklamy


Reklamy