Online Bible

- Reklamy -




यर्मिया 42:6 - पवित्र बाइबल

6 परमप्रभुको आदेश चाहे हाम्रो हितमा होस् अथवा नहोस् हामी पालन गर्नेछौ ताकि जब हामी परमप्रभु हाम्रा परमेश्वरको सबै आदेश पालन गर्छौ सब कुरो हाम्रो हितमा हुनेछ। हामी तिमीलाई ती सन्देश लिनका लागि परमेश्वर कहाँ पठाई रहेछौं। तब असल कुराहरू हामी प्रति हुने छ। हो, हामी परमेश्वरको सारा कुराहरू पालन गर्ने नै छौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 चाहे त्‍यो अनुकूल होस्‌ वा नहोस्, परमप्रभु हाम्रा परमेश्‍वर, जसकहाँ हामी तपाईंलाई पठाइरहेका छौं, उहाँको वचन हामी पालन गर्नेछौं, ताकि परमप्रभु हाम्रा परमेश्‍वरको कुरा हामीले मानेकाले हाम्रो भलो होस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 हामीहरूलाई खुसी लागोस् वा नलागोस्, हामी परमप्रभु आफ्‍ना परमेश्‍वरको आज्ञा मान्‍नेछौं। उहाँसित प्रार्थना गरिदिनुहोस् भनी हामी तपाईंलाई बिन्‍ती गर्दै छौं। उहाँको आज्ञापालन गर्नमा नै हाम्रो भलाइ छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 याहवेह हाम्रा परमेश्‍वर, जसकहाँ हामी तपाईंलाई पठाइरहेका छौँ; उहाँको आज्ञा चाहे मनपर्ने होस् वा मन नपर्ने होस्, हामी सो पालन गर्नेछौँ, ताकि हाम्रो भलाइ होस्, किनकि हामी याहवेह हाम्रा परमेश्‍वरको आज्ञापालन गर्नेछौँ।”

Viz kapitola kopírovat




यर्मिया 42:6

Následuj nás:

Reklamy


Reklamy