यर्मिया 42:5 - पवित्र बाइबल5 तब ती मानिसहरूले यर्मियालाई भने, “यदि हामीले परमप्रभु तपाईंका परमेश्वरले चाहनु भए जस्तै कामहरू गरेनौं भने हाम्रा निम्ति परमप्रभु साँच्चो र विश्वासी साक्षी रहनु हुन्छ। हामी जान्दछौं परमप्रभु तिमीहरूका परमेश्वरले के गर्नु पर्ने तिमीहरूलाई भन्न हामीलाई पठाउन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब तिनीहरूले यर्मियालाई भने, “परमप्रभु तपाईंका परमेश्वरले तपाईंद्वारा पठाउनुभएका कुराअनुसार हामीले गरेनौं भने, परमप्रभु नै हामीहरूका विरुद्धमा साँचो र विश्वासयोग्य साक्षी होऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तब तिनीहरूले मलाई भने, “परमप्रभु हाम्रा परमेश्वरले हाम्रा निम्ति जुन आज्ञाहरू तपाईंद्वारा दिनुहुनेछ, ती हामीले पालन गरेनौं भने उहाँ नै हाम्रा विरुद्धमा साँचो र विश्वासयोग्य साक्षी होऊन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब तिनीहरूले यर्मियालाई भने, “यदि हामीले याहवेह तपाईंका परमेश्वरले तपाईंलाई भन्न पठाउनुभएको हरेक कुराअनुसार गरेनौँ भने याहवेह नै हाम्रा विरुद्धमा साँचो र विश्वासयोग्य साक्षी होऊन्। Viz kapitola |