Online Bible

- Reklamy -




यर्मिया 42:3 - पवित्र बाइबल

3 यर्मिया, परमप्रभु तपाईंको परमेश्वरसित प्रार्थना गरिदिनु होस् ताकि हामी कहाँ जानु पर्ने अनि हामीले के गर्नु पर्ने हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 परमप्रभु तपाईंका परमेश्‍वरले हामीलाई कहाँ जाने हो, र हामीले के गर्नुपर्ने हो, सो देखाइदेऊन् भनेर प्रार्थना गर्नुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 हामी कुन बाटो जानुपर्छ र के गर्नुपर्छ, सो हामीलाई परमप्रभु हाम्रा परमेश्‍वरले देखाइदिऊन् भनी प्रार्थना गरिदिनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 याहवेह तपाईंका परमेश्‍वरले हामीलाई कुन बाटो हिँड्नुपर्ने हो, र हामीले के गर्नुपर्ने हो, सो कुरा बताइदेऊन् भनी प्रार्थना गरिदिनुहोस्।”

Viz kapitola kopírovat




यर्मिया 42:3

Následuj nás:

Reklamy


Reklamy