यर्मिया 42:21 - पवित्र बाइबल21 यसकारण आज मैले तिमीहरूलाई परमप्रभुबाट सन्देश भनेको छु। तर तिमीहरूले मैले बताएको कुनै कुरामा पनि परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गरेका छैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 आज मैले तिमीहरूलाई त्यो बताइदिएको छु। तर जे कुरा भन्नू भनी उहाँले मलाई तिमीहरूकहाँ पठाउनुभयो, ती सबै कुरामा परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञापालन तिमीहरूले अझै गरेका छैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 अनि अहिले उहाँको वचन मैले सुनाएँ। जुन आज्ञा सुनाउन परमप्रभु हाम्रा परमेश्वरले मलाई यहाँ पठाउनुभयो, ती आज्ञाहरू एउटै पनि पालन गर्नुहुन्न। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 उहाँले तिमीहरूलाई भन्नू भनेर मलाई पठाउनुभएका सबै कुराहरू आज मैले तिमीहरूलाई बताएको छु, तर तिमीहरूले याहवेह आफ्ना परमेश्वरको आज्ञा अझै पनि पालन गरेका छैनौ। Viz kapitola |