Online Bible

- Reklamy -




यर्मिया 42:19 - पवित्र बाइबल

19 “यहूदामा बाँचेका मानिसहरू हो, परमप्रभुले तिमीहरूलाई भन्नु भएको छ ‘मिश्रमा नजाऊ।’ तिमीहरू निश्चय जान्दछौ कि म तिमीहरूलाई चेताउनी दिँदैछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 “हे यहूदाका बाँकी रहेका हो, परमप्रभुले तिमीहरूलाई भन्‍नुभएको छ, ‘मिश्रदेशमा नजाओ’। यो कुरा तिमीहरूले निश्‍चय जानिराख: आजको दिन म तिमीहरूलाई चेताउनी दिन्‍छु,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 त्‍यसपछि मैले भनें, “तपाईं यहूदामा बाँकी छोडिएकाहरूलाई परमप्रभुले ‘मिश्रमा नजानू’ भन्‍नुभएको छ। यसर्थ म तपाईंहरूलाई चेतावनी दिंदछु

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 “हे यहूदाका बाँकी रहेकाहरू हो, याहवेहले तिमीहरूलाई, ‘इजिप्टमा नजाओ,’ भन्‍नुभएको छ। तिमीहरूले यो कुरा स्पष्‍टसँग बुझिराख; आज म तिमीहरूलाई चेतावनी दिँदैछु;

Viz kapitola kopírovat




यर्मिया 42:19

Následuj nás:

Reklamy


Reklamy