Online Bible

- Reklamy -




यर्मिया 42:17 - पवित्र बाइबल

17 प्रत्येक मानिस जो मिश्र गएर बस्ने निर्णय लिन्छ, तरवार, अनिकाल र भयानक रोगबाट मर्नेछ। अनि कोही पनि मानिस मैले ल्याएको त्यो भयानक अनिष्टबाट बाँच्ने छैन।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 निश्‍चय नै मिश्रदेशमा गएर त्‍यहीँ रहनलाई मन पक्‍का गर्ने जति जम्‍मै तरवार, अनिकाल र रूढ़ीले मर्नेछन्‌। मैले तिमीहरूमाथि ल्‍याउने सर्वनाशबाट एउटै पनि बाँच्‍नेछैन वा उम्‍कनेछैन’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 मिश्रदेश गई बस्‍ने निश्‍चय गर्ने मानिसहरू सबै लडाइँ, अनिकाल र रुढीले मर्नेछन्। कोही बाँच्‍नेछैन, जुन विनाश म तिमीहरूमाथि ल्‍याउनेछु, त्‍यसबाट एक जना पनि उम्‍कनेछैन।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 निश्‍चय नै इजिप्टमा गएर बसोबास गर्न चाहने सबै जना तरवार, अनिकाल र रूढीले मर्नेछन्। मैले तिनीहरूमाथि ल्याउने विपत्तिबाट तिनीहरूमध्ये एक जना पनि बाँच्नेछैन।’

Viz kapitola kopírovat




यर्मिया 42:17

Následuj nás:

Reklamy


Reklamy