Online Bible

- Reklamy -




यर्मिया 42:15 - पवित्र बाइबल

15 यदि तिमीहरूले ती कुराहरू भन्छौ भने, तब परमप्रभुको सन्देश ध्यान दिएर सुन्, हे यहूदामा बाँचेर रहेका मानिसहरू! सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘यदि तिमीहरू मिश्रमा जाने निर्णय लिन्छौ अनि त्यहाँ बस्छौ भने यो तिनीहरूलाई हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 हे यहूदाका बाँचेकाहरू हो, परमप्रभुको वचन सुन। सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: यदि तिमीहरूले मिश्रदेशमा गएर त्‍यहाँ बसोबास गर्नलाई पक्‍का नै गरेका छौ भने,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 त्यसकारण हे यहूदाका बाँकिरहेका मानिसहरू हो, याहवेहको वचन सुन। सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘यदि तिमीहरूले इजिप्टमा जान पक्‍का गरेका छौ र त्यहाँ बसोबास गर्न जान चाहन्छौ भने,

Viz kapitola kopírovat




यर्मिया 42:15

Následuj nás:

Reklamy


Reklamy