यर्मिया 42:14 - पवित्र बाइबल14 तिमीहरूले भन्न सक्छौ, ‘हामी मिश्रमा जानेछौं जहाँ हामी युद्धको सम्मुखिन हुनु पर्दैन, मिश्रमा हामीले युद्धको तुरहीहरू सुन्नु पर्दैन, हामी भोक-भोकै बस्नुपर्दैन।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तर हामी मिश्रदेशमा नै गएर बस्नेछौं, किनभने त्यहाँ हामी लड़ाइँ देख्नेछैनौं, तुरहीको सोर सुन्नेछैनौं, न त रोटी नपाई भोकै रहनेछौं,’ भन्यौ भनेदेखि त, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 र यदि तिमीहरूले यसो भन्छौ भने, ‘होइन, हामी इजिप्टमा गएर बस्नेछौँ, जहाँ हामी युद्ध देख्नेछैनौँ, अथवा तुरहीको आवाज सुन्नेछैनौँ, अथवा रोटीको निम्ति भोको रहनेछैनौँ;’ Viz kapitola |