यर्मिया 42:12 - पवित्र बाइबल12 म तिमीहरूलाई दया दर्शाउनेछु। बाबेलका राजाले पनि तिमीहरू प्रति दयादृष्टि राख्नेछन् अनि उसले तिमीहरूलाई आफ्नो देशमा आउने अनुमति दिनेछन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 म तिमीहरूमाथि कृपा गर्नेछु, र त्यसले तिमीहरूमाथि टिठ्याएर तिमीहरूलाई तिमीहरूकै देशमा फेरि बसाल्नेछ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 म कृपालु छु, यसकारण म त्यसलाई तिमीहरूमाथि कृपा गर्न लाउनेछु। तिमीहरूलाई स्वदेश फर्की जान दिन लाउनेछु। म परमप्रभु बोलेको छु।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 म तिमीहरूमाथि दया देखाउनेछु, ताकि उसले तिमीहरूमाथि दया देखाउनेछ, र उसले तिमीहरूलाई तिमीहरूको देशमा पुनर्स्थापित गर्नेछ।’ Viz kapitola |