यर्मिया 42:11 - पवित्र बाइबल11 तिमीहरू बाबेलका राजासित भयभित छौ। तर अब उसँग नडराऊ। म तिमीहरूसित छु अनि म तिमीहरूलाई उबाट बचाउँने छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 बेबिलोनको राजा, जससँग अहिले तिमीहरू डराउँदछौ, अब त्यससँग नडराओ, किनकि तिमीहरूलाई त्यसको हातदेखि बचाउन र छुटाउनलाई म तिमीहरूसित हुन्छु, परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 बेबिलोनका राजाको डर मान्न छोड। म तिमीहरूका साथमा छु र तिमीहरूलाई त्यसका शक्तिबाट उद्धार गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 बेबिलोनको राजा, जससँग तिमीहरू अहिले डराउँछौ, त्यससँग नडराओ। याहवेह घोषणा गर्नुहुन्छ, बेबिलोनको राजादेखि नडराओ; किनकि म तिमीहरूको साथमा छु र म तिमीहरूलाई बचाउनेछु। अनि तिमीहरूलाई उसको हातबाट छुटाउनेछु। Viz kapitola |