यर्मिया 42:10 - पवित्र बाइबल10 ‘यदि तिमीहरू साँच्चै यस देशमा बस्छौं भने, म तिमीहरूलाई बलियो बनाउँछु। म तिमीहरूलाई नष्ट गर्ने छैन। म तिमीहरूलाई जोगाउनेछु अनि तिमीहरूलाई उखाल्ने छैन कारण तिमीहरूका निम्ति मैले गरेको नराम्रो काममा म दु:खित छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 ‘यदि तिमीहरू यही देशमा रह्यौ भने म तिमीहरूलाई बनाइराख्नेछु तर भत्काउनेछैनँ, म तिमीहरूलाई रोपिराख्नेछु तर उखेल्नेछैनँ, किनकि मैले तिमीहरूलाई गरेको सर्वनाशदेखि म दु:खित छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 ‘तिमीहरू यसै देशमा बसोबास गर्न राजी छौ भने म तिमीहरूलाई बनाउनेछु तर भत्काउनेछैनँ। म तिमीहरूलाई रोपिराख्नेछु तर उखेल्नेछैनँ। तिमीहरूमाथि मैले ल्याएको विनाशले मलाई ठूलो कष्ट दिएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 ‘यदि तिमीहरू यस देशमै रह्यौ भने म तिमीहरूलाई निर्माण गर्नेछु, तर तिमीहरूलाई भत्काउनेछैनँ। म तिमीहरूलाई रोप्नेछु, तर तिमीहरूलाई उखेल्नेछैनँ; किनकि मैले तिमीहरूमाथि ल्याएको ठूलो विपत्तिको कारण म दुःखित छु। Viz kapitola |