Online Bible

- Reklamy -




यर्मिया 41:6 - पवित्र बाइबल

6 इश्माएलले मिस्पा छाडे अनि ती 80 जना मानिसहरू भेट्न गए। तिनी ती 80 जना मानिसहरूसँग भेट्न जाँदा रोए। तिनले ती 80 जना मानिसहरूलाई भेटे अनि अहीकामका छोरो गदल्याहलाई भेट्न मसित जाऊँ भने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 नतन्‍याहको छोरो इश्‍माएल मिस्‍पाबाट रुँदै-रुँदै तिनीहरूलाई भेट्‌न निस्‍क्‍यो। तिनीहरूलाई भेटेर त्‍यसले भन्‍यो, “अहीकामको छोरो गदल्‍याहकहाँ आओ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिनीहरूलाई भेट्‍न नतन्‍याहका छेरा इश्‍माएल रुँदै मिस्‍पाबाट निस्‍के। तिनीहरूका छेउमा पुगेर तिनले भने, “कृपा गरी अहीकामका छोरा गदल्‍याहकहाँ आओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 नतन्याहका छोरा इश्माएल मिस्पाबाट तिनीहरूलाई भेट्न रुँदै आए। अनि तिनले उनीहरूलाई भेटेर भने, “अहीकामका छोरा गदल्याहकहाँ आओ।”

Viz kapitola kopírovat




यर्मिया 41:6

Následuj nás:

Reklamy


Reklamy