यर्मिया 41:4 - पवित्र बाइबल4-5 गदल्याहको हत्या भए पछि त्यही दिन। कसैले यस विषयमा चाल पाउन अघि नै आफै दाह्री काटेका अनि लुगाहरू च्यातेका अनि तिनीहरू आफै काटिएकाहरू अन्नबलिहरू, अनि धूपहरू लिएर परमप्रभुको मन्दिरमा पूजा गर्न 80 जना मानिसहरू मिस्पामा आए। तिनीहरू शेकेम, शीलो र सामरियाबाट आएका थिए। ती कुनै पनि मानिसहरूलाई गदल्याहको हत्या भएको तिनीहरूलाई थाहा थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 गदल्याह मारिएको कुरा कसैले थाहा पाउनु अघि भोलिपल्ट Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 भोलिपल्ट गदल्याहको हत्या भएको कसैले थाहै नपाई Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 गदल्याहको हत्याको भोलिपल्ट त्यस घटनाको बारेमा कसैले थाहा पाउनुअगि नै Viz kapitola |