Online Bible

- Reklamy -




यर्मिया 41:3 - पवित्र बाइबल

3 इश्माएलले यहूदावासी मानिसहरू अनि कल्दी सिपाहीहरू जो गदल्याहसँग मिस्पा शहरमा थिए। तिनीहरूलाई पनि मारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 इश्‍माएलले मिस्‍पामा गदल्‍याहसँग भएका सबै यहूदीहरू र त्‍यहाँ भएका बेबिलोनी सिपाहीहरूलाई पनि मार्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 इश्‍माएलले गदल्‍याहसित मिस्‍पामा बसेका इस्राएलीहरू र त्‍यहाँ भएका बेबिलोनी सिपाहीहरूलाई पनि मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 इश्माएलले मिस्पामा गदल्याहसँग भएका सबै यहूदी र त्यहाँ भएका बेबिलोनी सेनाहरूलाई पनि मारे।

Viz kapitola kopírovat




यर्मिया 41:3

Následuj nás:

Reklamy


Reklamy