यर्मिया 41:2 - पवित्र बाइबल2 जब तिनीहरूले खाईरहेका थिए, इश्माएल र उसका मानिसहरू उठे अनि शापानको नाति अहीकामको छोरो गदल्याहलाई तरवारले मारे। गदल्याह ती मानिस हुन जसलाई राजाले बाबेलका राज्यपाल नियुक्त गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तब नतन्याहको छोरो इश्माएल र ती दश जना मानिसहरू उठेर बेबिलोनका राजाले देशको लागि राज्यपाल नियुक्त गरेका शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तरवारले मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 इश्माएल र तिनीसित आएका दश जना मानिसहरूले तरवार निकालेर गदल्याहलाई मारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब तिनीहरूसँग भएका नतन्याहका छोरा इश्माएल र दश जना मानिसहरू उठे, र बेबिलोनका राजाले त्यस देशमाथि राज्यपाल नियुक्त गरेका व्यक्ति शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तरवारले प्रहार गरेर मारे। Viz kapitola |