Online Bible

- Reklamy -




यर्मिया 41:17 - पवित्र बाइबल

17-18 योहानान र अन्य सेनाका हाकिमहरू कल्दीहरूसँग डराएका थिए। बाबेलका राजाले यहूदाका राज्यपालका रूपमा अहीकामको छोरो गदल्याहलाई नियुक्त गरेका थिए। यसकारण तिनीहरूले मिश्र जान यात्रा शुरू गरे अनि बेतलेहेम छेउ गेरूथ-किम्हाममा शिबिर हाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तिनीहरू बेबिलोनीहरूदेखि उम्‍कन मिश्रमा जाने विचार गरेर बेथलेहेमनेरको गेरूथ-किम्‍हाममा वास बसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17-18 बेबिलोनका राजाले त्‍यस देशमाथि बडाहाकिम खटाएका गदल्‍याहलाई इश्‍माएलले मारेका हुनाले तिनीहरू बेबिलोनीहरूसित डराएका थिए। यसकारण बेबिलोनीहरूबाट भाग्‍न तिनीहरू मिश्रतिर लागे। बाटोमा तिनीहरू बेथलेहेमछेउ किमहाममा रोकिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 अनि तिनीहरू बेबिलोनीहरूदेखि उम्कन इजिप्ट जाने बाटोमा बेथलेहेमको छेउमा गेरूत किमहाममा बास बसे।

Viz kapitola kopírovat




यर्मिया 41:17

Následuj nás:

Reklamy


Reklamy