यर्मिया 41:15 - पवित्र बाइबल15 तर इश्माएल र उनका आठजना मानिसहरू योहानानबाट बाँचे अनि अम्मोन मानिसहरूकहाँ भागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तर नतन्याहको छोरो इश्माएल आफ्ना आठ जना मानिसहरूसित योहानानको हातबाट उम्केर अम्मोनीहरूकहाँ भागेर गयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तर इश्माएल र तिनका आठ जना मानिसहरू योहानानबाट भागे र अम्मोनको देशमा गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर नतन्याहका छोरा इश्माएल र तिनका आठ जना मानिसहरू योहानानबाट उम्केर अम्मोनीहरूको देशमा भागेर गए। Viz kapitola |