यर्मिया 41:13 - पवित्र बाइबल13 कैदीहरू जसलाई इश्माएलले लगेर गएका थिए उनीहरूले योहानान र तिनका साथमा भएका सेनाका सबै हाकिमहरूलाई देखे। तिनीहरू अति खुशी भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 जब इश्माएलसित भएका ती मानिसहरूले कारेहका छोरा योहानान र तिनका साथमा भएका फौजका सबै अधिकृतहरूलाई देखे तब तिनीहरू रमाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 जब इश्माएलका कैदीहरूले योहानान र तिनीसित भएका फौजका कप्तानहरूलाई देखे, तिनीहरू खुसी भए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 जब इश्माएलसँग भएका सबै मानिसहरूले कारेहका छोरा योहानान र तिनीसँग भएका सबै सेनाका अधिकारीहरूलाई देखे, तब तिनीहरू आनन्दित भए। Viz kapitola |