Online Bible

- Reklamy -




यर्मिया 41:1 - पवित्र बाइबल

1 सातौं महीनामा, एलीशाको नाति नतन्याहको छोरो इश्माएल, अहीकामको छोरो गदल्याहकहाँ उसको दशजना मानिसहरूसित आई पुग्यो। ती मानिसहरू मिस्पाको शहरमा आए। इश्माएल राज-परिवारको सदस्य थिए। उनी राजा यहूदाका हाकिमहरू मध्ये एकजना थिए। इश्माएल अनि उसका मानिसहरूले गदल्याहसँग भोजन गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 सातौँ महिनामा एलीशामाको नाति, नतन्‍याहको छोरो इश्‍माएल, जो राजकीय रगत भएको र राजाका अधिकृतहरूमध्‍येको एक थियो, दश जना मानिसहरू लिएर मिस्‍पामा अहीकामका छोरा गदल्‍याहकहाँ आयो। जब तिनीहरू सबै एकैसाथ त्‍यहाँ खाइरहेका थिए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 त्‍यही वर्षको सातौँ महिनामा एलीशामाका नाति, नतन्‍याहका छोरा इश्‍माएल, जो राज-घरानाका व्‍यक्ति र राजाका मूल अफिसरहरूमध्‍ये एक थिए, गदल्‍याहसित भेट गर्न अरू दश जना मानिसहरू साथमा लिई मिस्‍पामा आए। तिनीहरू सबै एकसाथ भोजमा बसेका बेलामा

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल, जो राज घरानाका र राजाका अफिसरहरूमध्येका एक थिए; तिनले दश जना मानिसहरू लिएर मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ आए। जब तिनीहरू सबै एकैसाथ त्यहाँ भोजन खाइरहेका थिए,

Viz kapitola kopírovat




यर्मिया 41:1

Následuj nás:

Reklamy


Reklamy