यर्मिया 40:8 - पवित्र बाइबल8 यसकारण ती सिपाहीहरू मिस्पामा गदल्याहकहाँ आए। ती सिपाहीहरू थिए नतन्याहको छोरो इश्माएल, कारेहका दुइ छोराहरू योहानान अनि जोनाथन, पन्हूमेतको छोरो सरायाह, नतोफाबासी एपेकाका छोराहरू, अनि माकाबासीको छोरो याजन्याह र यिनीहरूका सबैका मानिसहरू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब तिनीहरू मिस्पामा गदल्याहकहाँ आए। तिनीहरू यी नै थिए: नतन्याहका छोरा इश्माएल, कारेहका दुई छोराहरू योहानान र जोनाथन, तन्हूमेतका छोरा सरायाह, नतोपाती एफैका छोराहरू, माकातीका छोरा याजन्याह र यिनीहरू सबैका मानिसहरू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यसकारण नतन्याहका छोरा इश्माएल, कारेहका छोरा योहानान, तन्हूमेतका छोरा सरायाह, नतोपामा बास गर्ने एफैका छोराहरू र माकामा बास गर्ने याजन्याह आ-आफ्ना मानिसहरू सँगै लिई गदल्याहकहाँ मिस्पामा आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब तिनीहरू, नतन्याहका छोरा इश्माएल, कारेहका छोराहरू योहानान र जोनाथन, तन्हूमेतका छोरा सरायाह, नतोपाती एपैका छोराहरू, माकातीका छोरा याजन्याह, र तिनीहरूका मानिसहरू मिस्पामा गदल्याहकहाँ आए। Viz kapitola |