यर्मिया 40:2 - पवित्र बाइबल2 जब नबूजरदानले यर्मियालाई भेटे, उनी तिनीसँग बात गरे। उनले भने, “यर्मिया, परमप्रभु तिम्रो परमेश्वरले यस ठाउँमा विपत्ती आउनेछ भनेर घोषणा गर्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 जब अङ्गरक्षका सेनापतिले यर्मियालाई भेटे उनले तिनलाई भने, “परमप्रभु तिम्रा परमेश्वरले यस ठाउँमा यो सर्वनाश ल्याउनलाई भन्नुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 सेनापतिले मलाई एकापट्टि लगेर भने, “परमप्रभु तिम्रा परमेश्वरले यस देशलाई विनाश गर्नेछु भनी फैसला गर्नुभएको थियो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 जब अङ्गरक्षकका सेनापति नबूजरदानले यर्मियालाई भेट्टाए, तब नबूजरदानले उनलाई भने, “याहवेह तपाईंका परमेश्वरले यस ठाउँमाथि यो विपत्ति ल्याउने घोषणा गर्नुभएको थियो। Viz kapitola |