यर्मिया 40:16 - पवित्र बाइबल16 तर अहीकामको छोरो गदल्याहले कारेहको छोरो योहानानलाई भने, “इश्माएललाई नमार। जुन कुराहरू तिमीहरूले इश्माएलको बारेमा बताएका छौ ती सबै असत्य हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तर अहीकामका छोरा गदल्याहले कारेहका छोरा योहानानलाई भने, “तिमीले यस्तो काम नगर। किनकि तिमीले इश्माएलको विषयमा भनेको कुरा असत्य हो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तर गदल्याहले तिनलाई भने, “त्यसो नगर! इश्माएलको बारेमा तिमी जे भन्दै छौ, त्यो साँचो होइन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तर अहीकामका छोरा गदल्याहले कारेहका छोरा योहानानलाई भने, “तिमीले यस्तो काम नगर! तिमीले इश्माएलको बारेमा भनेको कुरा सत्य होइन।” Viz kapitola |