Online Bible

- Reklamy -




यर्मिया 40:1 - पवित्र बाइबल

1 विशेष रक्षकहरूका कप्तान नबूजरदानले जब यर्मियालाई रामामा कैद मुक्त गरेका थिए तिनीकहाँ परमप्रभुबाट एउटा सन्देश आयो। तिनले यर्मियाहलाई यरूशलेम र यहूदाका मानिसहरूलाई कैदी बनाई बाबेलमा लगिरहेकाहरूसितै साङ्गलोले बाँधिएको भेटे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले यर्मियालाई साङ्‌लाले बाँधेर बेबिलोनमा लगिन लागेका यरूशलेम र यहूदाका अरू कैदीहरूका साथमा फेला पारेका थिए। उनले तिनलाई रामामा छोड़िदिएपछि परमप्रभुको वचन यर्मियाकहाँ आयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 सेनापति नबूजरदानले मलाई रामामा छोडिदिएपछि परमप्रभु मसित बोल्‍नुभयो। बेबिलोनतिर कैद गरी लगिएका यरूशलेमका र यहूदाका अरू मानिसहरूसित साङ्लाले बाँधेर लगिएको अवस्‍थामा तिनले मलाई भेट्टाएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले यर्मियालाई रामा सहरमा छोडिसकेपछि याहवेहको वचन यर्मियाकहाँ आयो। तिनले यर्मियालाई बेबिलोनमा कैद गरेर लगिन लागेका यरूशलेम र यहूदाका कैदीहरूसँग साङ्लाले बाँधिएको अवस्थामा भेट्टाएका थिए।

Viz kapitola kopírovat




यर्मिया 40:1

Následuj nás:

Reklamy


Reklamy