Online Bible

- Reklamy -




यर्मिया 4:6 - पवित्र बाइबल

6 सियोन तिर संकेतको झण्डा उठाऊ। नपर्ख, आफ्नो जीवनको लागि भाग! यसै गर किनभने म उत्तरतिरबाट महा विपत्ति र ठूलो सत्यनाश ल्याउनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 सियोनतिर जान झन्‍डा उठाओ, ढीला नगरी सुरक्षाको निम्‍ति भागेर जाओ! किनकि म उत्तरदेखि विपत्ति र ठूलो सर्वनाश ल्‍याइरहेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 सियोनतिर जाने बाटो देखाओ! ढीलो नगरी सुरक्षाको निम्‍ति भागेर जाओ। परमप्रभुले विनाश ल्‍याउँदै हुनुहुन्छ, उत्तरतिरबाट ठूलो सर्वनाश आउँदै छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 सियोनतिर जाने झण्डा उठाओ! ढिलो नगरी सुरक्षाको निम्ति भाग! किनकि म उत्तर दिशाबाट विपत्ति ल्याउँदैछु; अब डरलाग्दो सर्वनाश ल्याउनेछु।”

Viz kapitola kopírovat




यर्मिया 4:6

Následuj nás:

Reklamy


Reklamy