यर्मिया 4:3 - पवित्र बाइबल3 परमप्रभुले यही कुराहरू यहूदा र यरूशलेमलाई भन्नुभयो: “तिम्रा खेतहरू जोत! काँढाहरू माझ बीऊहरू नछर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यहूदाका मानिसहरू र यरूशलेमलाई परमप्रभु यसो भन्नुहुन्छ: “तिमीहरूका बाँझो भूमिमा डल्ला फोर, र काँढ़ाहरूका बीचमा नछर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यहूदा र यरूशलेमका मानिसहरूलाई परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरूले आफ्नो बाँझो जमिन जोत र काँडाहरूका बीच बीउ नछर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यरूशलेम र यहूदाका मानिसहरूलाई याहवेह यसो भन्नुहुन्छ: “तिमीहरूको बाँझो जमिनमा खनजोत गर, र काँडाहरूको बीचमा बिउ नछर। Viz kapitola |