यर्मिया 4:21 - पवित्र बाइबल21 परमप्रभु, कहिले सम्म मैले युद्धको झण्डाहरू हेर्नु नै पर्छ? कहिले सम्म मैले युद्धको तुरहीहरू सुन्नै पर्छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 कहिलेसम्म मैले युद्धको झन्डालाई हेरिबस्ने, र तुरहीको आवाजलाई सुनिरहने? Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 कहिलेसम्म मैले लडाइँ चर्केको हेर्नुपर्ने र तुरहीहरू बजेका सुन्नुपर्ने हो? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 मैले कहिलेसम्म लडाइँको झण्डा हेरिरहूँ, अनि तुरहीको आवाज सुनिरहूँ? Viz kapitola |