Online Bible

- Reklamy -




यर्मिया 39:17 - पवित्र बाइबल

17 तर म त्यस दिन तिमीलाई जोगाउने छु, एबेद-मेलेक।’ यो परमप्रभुको सन्देश हो: ‘जुन मानिसहरूसित तिमी डराउँछौ म तिमीलाई ती मानिसहरूसँग सुम्पने छैन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तर म तँलाई त्‍यस दिन बचाउनेछु, र जुन मानिसहरूदेखि तँ डराउँछस्‌ उनीहरूका हातमा तँ सुम्‍पिइनेछैनस्, परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तर म परमप्रभुले तेरो रक्षा गर्नेछु र जुन मानिसहरूको तँ डर मान्‍छस्, तिनीहरूका हातमा तँ पर्नेछैनस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 याहवेह घोषणा गर्नुहुन्छ। तर त्यस दिन तँलाई म बचाउनेछु। तँ जुन मानिसहरूसँग डराउँछस्, तिनीहरूको हातमा सुम्पिइनेछैनस्।

Viz kapitola kopírovat




यर्मिया 39:17

Následuj nás:

Reklamy


Reklamy