यर्मिया 39:15 - पवित्र बाइबल15 मन्दिरको चोकमा जब प्रहारीहरूले यर्मियाहलाई रेख-देख गरिरहेका थिए। परमप्रभुबाट तिनलाई एउटा सन्देश आयो। यो सन्देश यसप्रकार थियो Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 गारदको चोकमा थुनिएको बेलामा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल15-16 राजमहलको चोकमा थुनिएकै बेलामा परमप्रभुले कूशी एबेद-मेलेकलाई यसो भन्न मलाई आदेश गर्नुभयो, “सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ कि मैले भनेअनुसार म यस सहरमा विनाश ल्याउनेछु, फलिफाप होइन। त्यसो हुँदा त्यो तेरै आँखाले देख्नेछस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यर्मिया पहरेदार चोकमा कैदमा रहेको बेला याहवेहको वचन तिनीकहाँ आएको थियो: Viz kapitola |