यर्मिया 39:13 - पवित्र बाइबल13 यसर्थ राजाका विशेष रक्षकहरूका कप्तान नबूजरदानले नबु-शजबान, रब-सारीस, रब-माग, समगरनबो, मुख्य अधिकारी सर्सकीम, नेर्गलसरसेर र सबै मुख्य अधिकारीहरू अनि बाबेल सेनाका हाकिमहरूलाई यर्मियाकहाँ पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यसकारण अङ्गरक्षकका सेनापति नबूजरदान, मुख्य पदाधिकारी नबुशजबान, उच्च अधिकृत नेर्गल-सरेसर र बेबिलोनका राजाका अरू सबै अधिकारीहरूले Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यसकारण नबूजरदानले उच्च अधिकारी नबुशजबान, नेर्गल-सरेसर र बेबिलोनका राजाका अरू भारदारहरूसित मिलेर Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यसकारण अङ्गरक्षकका सेनापति नबूजरदान, मुख्य अधिकारी नबूशजवान, उच्च अधिकारी नेर्गल-सरेसेर र बेबिलोनका राजाका अरू सबै अधिकारीहरूले मिलेर Viz kapitola |