यर्मिया 39:1 - पवित्र बाइबल1 यरूशलेमलाई कसरी परास्त पारियो यहाँ वर्णन गरिएको छ यहूदाका राजा सिदकियाहको शासनकालको नवौं बर्षको दशौं महीनामा बाबेलका राजा नबूकदनेस्सरले आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेमको विरूद्ध अघि बढे अनि त्यसलाई घेरा हाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यरूशलेम यसरी लिइयो: यहूदाका राजा सिदकियाहको नवौँ वर्षको दशौँ महिनामा बेबिलोनका राजा नबूकदनेसर र उनका सारा सेना आएर यरूशलेममा चढ़ाइ गरी घेरा हाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 सिदकियाह यहूदाका राजा भएको नवौँ वर्षको दशौँ महिनामा बेबिलोनका राजा नबूकदनेसर आफ्ना सबै सेना लिएर आए र यरूशलेममाथि आक्रमण गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यहूदाका राजा सिदकियाहको शासनकालको नवौँ वर्षको दशौँ महिनामा, बेबिलोनका राजा नबूकदनेसर आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेमको विरुद्धमा मोर्चा बाँधेर आए र त्यसलाई घेरा हाले। Viz kapitola |