यर्मिया 38:7 - पवित्र बाइबल7 तर एबेदमेलेक नाउँका एकजना कूशी मानिस जो राजमहलमा नपुंसक थिए तिनले सुने कि अधिकारीहरूले यर्मियालाई पानीको इनारमा हालिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 राजा त्यस बेला बेन्यामीनको ढोकामा बसिरहेका थिए। जब यर्मिया इनारमा हालिएका कुरा राजदरबारका नपुंसक कूशी एबेद-मेलेकले सुने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तथापि राजदरबारमा काम गर्ने एउटा कूशी नपुंसक एबेद-मेलेकले मलाई इनारमा फालेको कुरा सुने। त्यस बेला राजाले बेन्यामीन मूल-ढोकामा आसन लिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर राजमहलका एक जना नपुंसक अधिकारी कूशी एबेद-मेलेकले तिनीहरूले यर्मियालाई बन्द खाडलमा हालेको कुरा सुने। त्यस बेला राजा बेन्यामीन ढोकामा बसिरहेका थिए। Viz kapitola |