यर्मिया 38:5 - पवित्र बाइबल5 यसकारण राजा सिदकियाहले ती अधिकारीहरूलाई भने, “यर्मिया तिमीहरूको नियन्त्रणमा छ। म तिनीहरूलाई रोक्न केही गर्नु सक्तिन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 सिदकियाह राजाले जवाफ दिए, “त्यो तिमीहरूकै हातमा छ। राजाले त तिमीहरूका विरुद्धमा केही गर्न सक्दैनन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 सिदकियाह राजाले जवाफ दिए, “लौ हुन्छ, उसलाई जस्तो मनलाग्छ त्यस्तै गर, म तिमीहरूलाई रोक्न सक्दिनँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब राजा सिदकियाहले जवाफ दिए, “त्यो मानिस तिमीहरूकै हातमा छ। म तिमीहरूलाई रोक्न सक्दिनँ।” Viz kapitola |