यर्मिया 38:28 - पवित्र बाइबल28 यसकारण यरूशलेमलाई अधीनमा लिनेदिन सम्मै यर्मिया प्रहारीहरूको चोकमानै बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 यरूशलेम लिने दिनसम्मै यर्मिया गारदको चोकमा नै रहे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 अनि यरूशलेम शत्रुका हातमा परेको दिनसम्म मलाई तिनीहरूले राजमहलको चोकमा राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 अनि यरूशलेमको कब्जा हुने दिनसम्म नै यर्मिया राजमहलको पहरेदारको चोकमा नै रहे। यसरी यरूशलेमलाई कैदमा लगियो: Viz kapitola |