Online Bible

- Reklamy -




यर्मिया 38:26 - पवित्र बाइबल

26 यदि तिनीहरूले त्यसो भने, तिनीहरूलाई भन ‘मैले राजालाई नम्र निवेदन गरेको छु कि मलाई जोनाथनको घरमा नपठाइयोस् यदि मलाई त्यहाँ पठाउनु भयो भने, म मर्नेछु।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तिमीले तिनीहरूलाई भन्‍नू, ‘मलाई मर्नलाई जोनाथनको घरमा नपठाइदिनुहोस्‌ भनी मैले राजालाई एउटा नम्र-निवेदन मात्र गरिरहेको थिएँ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 यसर्थ तिमीले मर्नलाई झ्‍यालखानमा फेरि नपठाइन राजासित बिन्‍ती मात्र गर्दै थिएँ भनी तिनीहरूलाई भन्‍नू।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तब तिनीहरूलाई भनिदेऊ, ‘मलाई मर्नका निम्ति जोनाथनको घरमा फर्काएर नपठाउनुहोस् भनेर म राजासँग बिन्ती गर्दैथिएँ।’ ”

Viz kapitola kopírovat




यर्मिया 38:26

Následuj nás:

Reklamy


Reklamy