यर्मिया 38:24 - पवित्र बाइबल24 तब सिदकियाहले यर्मियालाई भने, “हाम्रो बातचीच कसैले थाहा नपाउँन नत्र तिमी मर्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तब सिदकियाहले यर्मियालाई भने, “यो बातचीतको बारेमा कसैले थाहा नपाओस्, नत्रता तिमी मारिऔला। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 सिदकियाहले उत्तर दिए, “हामी दुईको यस कुराकानीबारे कसैलाई नभन्नू र तिम्रो प्राणलाई केही डर हुनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तब सिदकियाहले यर्मियालाई भने, “यस कुराकानीको बारेमा अरू कसैलाई पनि केही नभन्नू, नत्रता तिमी मर्नेछौ। Viz kapitola |