यर्मिया 38:23 - पवित्र बाइबल23 “तिम्रा सबै पत्नी र छोरा-छोरीहरू बाहिर ल्याइए अनि बाबेलका सेनालाई सुम्पिइयो। तिमी स्वयं पनि बाबेल सेनाबाट उम्कन पाउने छैनौ। तिमी बाबेलका राजाद्वारा लगिनेछौ अनि यरूशलेम जलेर भस्म हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तपाईंका सबै पत्नीहरू र छोराछोरीहरू बेबिलोनीहरूकहाँ पुर्याइनेछन्। तपाईं आफै पनि उनीहरूका हातबाट उम्कन पाउनुहुनेछैन, तर बेबिलोनका राजाले तपाईंलाई पक्रनेछन्, र यो सहरचाहिँ जलाइनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यसपछि मैले भनें, “तपाईंका सबै स्वास्नीहरू र छोरा-छोरीहरू बेबिलोनीहरूकहाँ लगिनेछन् र तपाईं आफैं पनि तिनीहरूका हातबाट उम्कनुहुनेछैन। बेबिलोनका राजाले तपाईंलाई कैदी बनाई लैजानेछन्। यस सहरलाई जलाएर खरानी पारिदिनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 “तपाईंका सबै पत्नीहरू र छोराछोरीहरू बेबिलोनीहरूकहाँ बाहिर निकालेर ल्याइनेछन्। तपाईं आफैँ पनि तिनीहरूका हातबाट उम्कनु हुनेछैन, तर बेबिलोनका राजाद्वारा कब्जामा पारिनुहुनेछ; अनि यो सहरचाहिँ आगोले जलेर भस्म पारिनेछ।” Viz kapitola |