Online Bible

- Reklamy -




यर्मिया 38:18 - पवित्र बाइबल

18 तर यदि तिमीले आत्मा समर्पण गर्न अस्वीकार गर्यौ भने यरूशलेम बेबीलियोनका सेनालाई सुम्पिइने छ। तिनीहरूले यरूशलेमलाई जलाएर भस्म पार्ने छन्, अनि तिमी पनि तिनीहरूबाट जोगिने छैनौ।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तर तैंले आफूलाई बेबिलोनको राजाका अधिकृतहरूका हातमा सुम्‍पिदिइनस्‌ भनेता यो सहर बेबिलोनीहरूका हातमा दिइनेछ, र उनीहरूले यसलाई जलाइदिनेछन्, र तँ उनीहरूका हातबाट उम्‍कनेछैनस्‌’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तर तैँले उसको अघि आफूलाई समर्पण गरिनस् भने यो सहर बेबिलोनीहरूका हातमा दिइनेछ र तिनीहरूले यसलाई आगोले भस्‍म पार्नेछन् र तँ तिनीहरूका हातबाट भाग्‍न पाउनेछैनस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तर यदि तैँले बेबिलोनका राजाका अधिकारीहरूको हातमा समर्पण गरिनस् भने यो सहर बेबिलोनीहरूका हातमा सुम्पिनेछ, र तिनीहरूले यस सहरलाई जलाएर भस्म पार्नेछन्; तँ आफैँ पनि तिनीहरूका हातबाट उम्कनेछैनस्।’ ”

Viz kapitola kopírovat




यर्मिया 38:18

Následuj nás:

Reklamy


Reklamy