यर्मिया 37:5 - पवित्र बाइबल5 फिरऊनको सेना मिश्रदेखि बाहिर आएको थियो। मिश्रका सेना तिनीहरूतिर अघि बढिरहेको सन्देश सुनेर बाबेलका सेनाहरू जो यरूशलेमलाई घेरा हाल्दै थिए त्यहाँबाट गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 फारोको सेना मिश्रदेशबाट आएको थियो, र जब यरूशलेमलाई घेरा लाउने बेबिलोनीहरूले यो कुरा सुने तब उनीहरू यरूशलेमबाट पछि हटे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 बेबिलोनी सेनाले यरूशलेमलाई घेरेर राखेका थिए तर मिश्रका सेनाले आफ्ना सिमाना पार गरिसके भनी सुन्दा तिनीहरू यरूशलेमबाट पछि हटे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 फारोको सेना इजिप्टबाट मोर्चा बाँधेर निस्किसकेको थियो, जब यरूशलेमलाई घेरिराखेका बेबिलोनीहरूले तिनीहरूको बारेमा सुने, तब तिनीहरू यरूशलेमबाट पछि हटेर गए। Viz kapitola |