Online Bible

- Reklamy -




यर्मिया 37:4 - पवित्र बाइबल

4 त्यसबेला, यर्मियालाई कैदमा राखिएको थिएन, यसकारण उनी जता चाहन्थे त्यतै जान सक्दथे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 त्‍यस बेलासम्‍म यर्मिया मानिसहरूका बीचमा हिँड्‌डुल गर्दैथिए, किनभने तिनी झ्‍यालखानमा हालिएका थिएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्‍यस बेलासम्‍म म थुनामा परेको थिइनँ र खुलेआम मानिसहरूका माझमा घुमफिर गर्दथें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 त्यस बेला यर्मिया मानिसहरूका बीचमा आउजाउ गर्न स्वतन्त्र थिए; किनकि तिनलाई त्यस बेलासम्म झ्यालखानामा राखिएको थिएन।

Viz kapitola kopírovat




यर्मिया 37:4

Následuj nás:

Reklamy


Reklamy