यर्मिया 37:3 - पवित्र बाइबल3 राजा सिदकियाहले शेलेप्याहको छोरो यहूकल नाउँका मानिस अनि मासेयाहको छोरो पूजाहारी सपन्याहलाई अगमवक्ता यर्मियाकहाँ यसो भनी पठाए। यो सन्देश तिनीहरूले यर्मियाकहाँ ल्याए, “हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गरिदिनु होस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तापनि सिदकियाह राजाले शेलेम्याहका छोरा यहूकल र मासेयाहका छोरा सपन्याह पूजाहारीसित यर्मिया अगमवक्ताकहाँ यसो भनेर पठाए, “हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्वरलाई प्रार्थना गरिदेऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 हाम्रो जातिको निम्ति परमप्रभुलाई प्रार्थना गर्न मलाई भन्न सिदकियाह राजाले शेलेम्याहका छोरा यहूकल र मासेयाहका छोरा सपन्याह पूजाहारीलाई मकहाँ पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तापनि राजा सिदकियाहले शेलेम्याहका छोरा यहूकललाई, मासेयाहका छोरा पुजारी सपन्याहसँग यर्मिया अगमवक्ताकहाँ यो सन्देश पठाए, “कृपया, याहवेह हाम्रा परमेश्वरसँग हाम्रो निम्ति प्रार्थना गरिदिनुहोस्।” Viz kapitola |