Online Bible

- Reklamy -




यर्मिया 37:21 - पवित्र बाइबल

21 यसकारण राजा सिदकियाहले यर्मियालाई प्रहरीहरूको चोकमा राख्ने हुकूम दिए। तिनीहरूले उनलाई शहरमा जम्मै रोटी नसकून्जेलसम्म दिनहुँ एउटा-एउटा रोटी दिए। यसकारण यर्मिया प्रहारीहरूको चोकमा बसे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तब सिदकियाह राजाको हुकुमअनुसार यर्मिया गारदको चोकमा राखिए, र सहरका जम्‍मै रोटी नसकुञ्‍जेल बजारको पसलबाट दिनहुँ तिनलाई रोटी दिइन्‍थ्‍यो। यसरी यर्मिया गारदको चोकमा रहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 यसकारण सिदकियाह राजाले मलाई राजदरबारको चोकमा बन्‍द गरी राख्‍ने आज्ञा गरे। म त्‍यहीं बसें र सहरमा सबै रोटी नसकुञ्‍जेल मलाई दिनहुँ एउटा रोटी दिइन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तब राजा सिदकियाहको आदेशअनुसार यर्मिया पहरेदारको चोकमा राखिए; अनि सहरका सबै रोटी नसकुन्जेल बजारको पसलबाट दिनहुँ रोटी ल्याएर तिनलाई दिइन्थ्यो। यसरी यर्मिया पहरेदारको चोकमा रहन लागे।

Viz kapitola kopírovat




यर्मिया 37:21

Následuj nás:

Reklamy


Reklamy