Online Bible

- Reklamy -




यर्मिया 37:19 - पवित्र बाइबल

19 तिम्रा अगमवक्ताहरू अहिले कहाँ छन्? ती अगमवक्ताहरूले अगमवाणी गरेका थिए कि ‘बाबेलका राजाले तपाईं अथवा यहूदाको देशमाथि आक्रमण गर्ने छैन।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 ‘तपाईं र यस देशलाई आक्रमण गर्न बेबिलोनका राजा आउनेछैनन्‌’ भनी तपाईंलाई अगमवाणी कहने तपाईंका अगमवक्ताहरू कहाँ छन्‌?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तपाईं अथवा तपाईंको देशमाथि बेबिलोनका राजाले आक्रमण गर्नेछैन भनी बोल्‍ने तपाईंका अगमवक्ताहरूलाई के भयो?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तपाईंका ती अगमवक्ताहरू कहाँ छन्, जसले तपाईंलाई, ‘बेबिलोनका राजाले तिनका सेनासँग तपाईं अथवा यस देशको विरुद्धमा आक्रमण गर्नेछैन’ भनेर अगमवाणी गरेका थिए?

Viz kapitola kopírovat




यर्मिया 37:19

Následuj nás:

Reklamy


Reklamy