यर्मिया 37:11 - पवित्र बाइबल11 जब बाबेलका सेना मिश्रका फिरऊनका सेनासित लडाइँ गर्नलाई यरूशलेम पुगे Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 फारोका सेनाको कारण जब बेबिलोनीहरूको सेना यरूशलेमबाट हट्यो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 मिश्री सेना अघि बढ्दैआइररहको हुनाले बेबिलोनी सेना यरूशलेमबाट पछि हट्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 फारोका सेनाको कारण बेबिलोनी सेना यरूशलेमबाट हटेर गयो। Viz kapitola |