Online Bible

- Reklamy -




यर्मिया 37:10 - पवित्र बाइबल

10 यदि तिमीहरूले सम्पूर्ण बाबेली सेनालाई जितेता पनि केही घाइते सेनाहरू तम्बूमा छाडिए भने ती घाइते सेनाहरू उठनेछन् र यरूशलेमलाई जलाई दिनेछन्।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तिमीहरूका विरुद्धमा लड्‌ने बेबिलोनीहरूका सबै सेनालाई तिमीहरूले जित्‍यौ भने, र उनीहरूका घाइतेहरू मात्र पालमा बाँकी रहे भने पनि उनीहरू आएर यस सहरलाई जलाइदिनेथिए।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तैँले सारा बेबिलोनी सेनाहरूलाई नाश पारिस् र घाइतेहरूलाई तिनीहरूका पालमा सुताएर छोडिराखिस् भने पनि ती घाइते मानिसहरू फेरि उठ्‍नेछन् र यस सहरलाई जलाएर खरानी पार्नेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यदि तिमीहरूका विरुद्धमा आक्रमण गर्ने सम्पूर्ण बेबिलोनी सेनाहरूलाई परास्त गर्न तिमीहरू सफल भयौ भने तापनि तिनीहरूका पालहरूमा छोडिएका घाइते मानिसहरू बाहिर आएर यस सहरलाई जलाइदिनेछन्।”

Viz kapitola kopírovat




यर्मिया 37:10

Následuj nás:

Reklamy


Reklamy